Logo

पुँजी बजारको दिगो विकाश गर्दै पुँजी संकलन गर्नुपर्छ त्यसमा कसैलाई ‘इफ बट’ को छुट छैन : डा युवराज खतिवडा

काठमाडौं । पूर्व अर्थमन्त्री युवराज खतिवडाले नेपालको विकासका लागि पुँजीबजारबाट पनि मनग्य पुँजी संकलन गर्नुपर्ने बताएका छन् । शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पुँजीबजारको दिगो विकाससँगै विकासका लागि पुँजी संकलन गर्नुपर्ने बताएका हुन् । ‘लगानीको उद्धेश्य पूरा गर्ने हो हामीले आइपीओबाट मात्रै प्रतिबर्ष २ खर्बको पुँजी उठाउनुपर्छ,’…