Logo

बाढी प्रभावित क्षेत्रमा राहत उपलब्ध गराउने काठमाडौं महानगरपालिकाको निर्णय, गाउँपालिकाको खातामा २० लाख जम्मा गर्दै

बाढी प्रभावित क्षेत्रमा राहत उपलब्ध गराउने काठमाडौं महानगरपालिकाको निर्णय, गाउँपालिकाको खातामा २० लाख जम्मा गर्दै



काठमाडौं । काठमाडौं महानगरपालिकाले बाढी प्रभावित गाउँपालिकालाई राहत र पुनःस्थापना कार्यका लागि २० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

महानगरपालिकाका प्रमुख एवं महानगर विपद व्यवस्थापन समितिका संयोजक बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा शुक्रबार बसेको बैठकले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ् ल्हामु गाउँपालिकाको कोषमा २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This