काठमाडौं । यस वर्षको डा। हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार-२०८१, नयाँ पत्रिका दैनिकका आर्थिक ब्यूरो प्रमुख कृष्ण रिजाललाई प्रदान गरिने भएको छ । लघुवित्तका पिता भनेर सुपरिचित स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापना भएको एक लाख रुपैयाँ राशीको आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष रिजाललार्ई प्रदान गर्ने निणर्य गरिएको हो । पुरस्कार निर्णायक समितिले डा. हरिहरदेव…