Logo

सुनको मूल्य पुनः हालसम्मकै उच्च विन्दुमा, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुन प्रतितोला १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यो मूल्य मंगलबारको तुलनामा भने ८ सय रुपैयाँले बढी हो । मंगलबार नेपाली बजारमा सुन…