Logo

प्रतितोला २ सयले ओरालो लाग्यो सुन, चाँदीमा पनि १० रुपैयाँ घट्यो

काठमाडौं । अधिल्लो साता उच्च रुपमा बढेको सुनको मुल्य यो हप्ता सामान्य रुपमा ओरालो लागेको छ । बुधबार सुनको मुल्य २ सय रुपैयाँले घटेको छ । बजारमा सुनको मुल्य घट्दै प्रतितोला ५६ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसैगरी, बजारमा चाँदीमो मुल्यमा पनि गिरावट आएको छ ।…