काठमाडौं । अन्य बैंकले नाफामा उच्च बृद्धि गरिरहेको वेला एभरेष्ट बैंकको भने सुस्त रहेको छ । बैंकले चालू आवको पहिलो ९ महिनामा १ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जन नाफ अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ करोड रुपैयाँले मात्र बढी हो । बैंकको व्याज आम्दानीमा गिरावट आएसँगै खुद नाफामा असर…