Logo

प्रतितोला ५ सयले घट्यो सुन, चाँदीमा पनि १५ रुपैयाँ कम

बिजखबर संवाददाता २६ चैत, काठमाडौं । स्थानीय बजारमा विहीबार सुन प्रतितोला ५ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ५२ हजारमा कारोवार भएको सुन विहीबार घटेर ५१ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, स्थानीय बजारमा चाँदीको मुल्य पनि घटेको छ । आज चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँले…