Logo

वार्षिक १ अर्ब आम्दानी लक्ष्य सहित दुबई उडान भर्दै निगम, भदौ २ वाट शुरु

काठमाडौं । वार्षिक १ अर्बको आम्दानी लक्ष्य सहित नेपाल एयरलाइन्सले संयुक्त अरव इमिरेट्स (युएई) को उडान भर्ने भएको छ । आगामी भदौं २ गतेबाट उडान शुरु गर्ने तयारी गरेको नेपाल एयरलाइन्सले १ वर्षमो सो रकम आम्दानी गर्ने लक्ष्य लिएको हो । निगमले काठमाडौं–दुबई सिधा उडान गर्ने भएको छ । जसको एकतर्फी भाडा १६ हजार रुपैयाँ…