काठमाडौं । आज बसेको मन्त्रीपरिषदको बैंठकले ओली सरकारले सिफारिस गरेको विभिन्न देशको राजदूतको निर्णयलाई रद्द गरेको छ । बैंठकले राजनीतिक भागबण्डाका आधारमा गरिएका विभिन्न १४ देशका राजदूतको सिफारिस रद्ध गरेको थियो । तर, परराष्ट्र सेवाका ८ जनाको भने सुनुवाईलाई निरन्तरता दिएको छ । यसैगरी सरकारले मधेश अन्दोलकमा क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई जनही १० लाख…