Logo

विनियोजन विधेयक संसदमा पेस, निजी क्षेत्रको व्यवसायीक उत्थान प्राथमिकतामा

बिजखबर संबाददाता १६ असार काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले आगामी बजेट समग्र आर्थिक सामाजिक विकास गर्ने दिशामा उन्मुख हुने बताए । बुधवार व्यवस्थापिका संसदमा  विनियोजित विधेयक प्रस्तुत गर्दै यस्तो  बताएका हुन् । साथै उच्चदरको आर्थिक बृद्धिदर हासिल गर्दै नेपाललाई आर्थिक रुपमा समुन्नत बनाउने, भूकम्पपछीको पूनस्थापना र पूर्ननिर्माणका निश्चित समयभित्र प्रतिबद्धता व्यक्त गरे । सो…