Logo

सनराइज र आइवीकेवीच सम्झौता, अव कोरियाबाट बैंकको खातामा पैसा पठाउन सकिने

काठमाडौं ।सनराइज बैंकले रेमिट्यान्स सेवा बिस्तार गर्ने क्रममा कोरियाको इण्डष्ट्रियल बैंक अफ कोरिया(आइवीके) सँग विप्रेषण सम्बन्धी सम्झौता गरेको छ । यसबाट कोरियामा बस्दै आएका नेपालीले आइवीकेको कुनै पनि शाखाबाट नेपालमा सन्राइज बैंकको खातामा सजिलै पैसा पठाउन सक्ने बताइएको छ । आइवीकेको कोरियामा ६सय ३७ शाखाको संजाल छ । जसमध्ये आनसान र इतेवान शाखा आप्रबासीहरुलाई रेमिट्यान्स…