काठमाडौं । नेपालका लागि हुन्डाइ गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विर्तामोडमा नयाँ थ्रीएस सेन्टर स्थापना गरेको छ । कम्पनीले न्यु अटो प्लाजा कन्सर्न प्रालिसंगको सहकार्यमा विर्तामोडमा सेन्टर स्थापना गरेको हो । सो थ्रीएस सेन्टरमा अत्याधुनिक मर्मत सेवा तथा जेनुयिन स्पेर पार्टस् खरिद सेवा एकै छाना मुनि प्राप्त गर्न सक्ने छन् । अन्तर्राष्ट्रिय स्तरको यस…