Logo

सिदार्थ बैक र नेपाल क्लियरिङबीच सम्झौता, बैंक तथा वित्तीय आवद्ध संख्या १० पुग्यो

काठमाडौं । सिदार्थ बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तर बैं विद्युतीय भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सिद्र्घाथ बैक लिमिटेडर क्लियरिङ हाउसबीच आज अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धी सम्झौता भएको हो । यस सम्झौतासँगै नेपाल क्लियरिङ हाउस लिमिटेडले अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि आइपीएस प्रणाली उपलब्ध गराउने छ । सम्झौतापत्रमा…