काठमाडौं । रेमिट्यान्स कम्पनी आईएमईले प्युठानस्थित बाग्डुलामा नयाँ आईएमइ सेन्टर स्थापना गरेको छ । यससँगै कम्पनीको सेन्टर संख्या १ सय ४० पुगेको छ । सो शाखाको आईएमइ सेन्टर कम्पनीका प्रवन्धक एवं सेल्स तथा नेटवर्क प्रमुख रुद्र राज पौडेलले उद्दघाटन गरे । सो सेन्टर इन्टरफेस मनी ट्रान्सफरकोे नाममा संचालन हुने बताइएको छ । उद्घाटन पछि पौडेलले…