काठमाडौं । मोवाइल नम्वर पोर्टाबिलीटी (एमएनपी) को कार्यविधि तयार गर्न तेस्रो पटक बोलपत्र आवह्वान गरिएको छ । प्राधिकरणले अन्तरराष्ट्रिय कम्पनीलाई नेपालमा एमएनपीका लागि नियमावली बनाउन लागतसहितको कार्ययोजना पेश गर्न प्रस्ताव गरेको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । प्राधिकरणले सोमवारदेखि आगामी जनवरी २० सम्म प्रस्ताव पेश गर्ने समयसीमा तोकेको छ । यसअघि २ पटक बोलपत्र आवह्वान…