Logo

२ दशमलव ३७ अंकले ओरालो लाग्यो नेप्से, साढे १ अर्वको कारोवार

काठमाडौं । सोमवार नेप्से परिसुचक २ दशमलव ३७ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय १६ दशमलव ८३ अंकमा झरेर बन्द भएको हो । सोमवार कारोवारमा आएका अधिकांश समुह ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी ७८ दशमलव ८…