Logo

ग्राहक तान्न कम्पनीबीच ‘डेटा’मा प्रतिस्पर्धा, यस्ता छन् सस्ता इन्टर्नेट ‘प्योकज’

काठमाडौं । गत महिना सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेका शेखर गोल्छाको समर्थनमा भाइबरमा एक ‘ग्रूप’ सिर्जना गरियो । उनका शुभेच्छुकहरु क्रमशः ग्रूपमा जोडिंदै गए । यो एउटा उदाहरण मात्र हो पछिल्लो समय साथीहरुबीच औपचारिक /अनौपचारिक कुराकानीका लागि मात्र होइन, बिहे, ब्रतबन्धजस्ता पारिवारिक कार्यक्रमको निम्तो समेत फेसबूक, भाइबर, इन्स्टाग्राम वा अन्य…