नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको शुक्रवार वसेको वेठकले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै हवाई इन्धनको मूख्य घटाएको हो । निगमले शनिवारदेखि लागु हुने गरी अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ सय डलर र आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँका दरले इन्धनको मूल्य घटाएको निगमका प्रवक्त मुकुन्द घिमिरेले जानकारी दिए । मूल्य घटेसँगै अब अन्तर्राष्ट्रिय…