Logo

सवा अर्बमा बन्ने भयो तिनकुने शान्ति मण्डला, यस्तो बन्दैछ हेर्नुहोस तस्विरमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले तिनकुनेमा बनाउन लागेको ‘तिनकुने शान्ति मण्डला’ निर्माण लागत सवा अर्ब रुपैयाँ पुग्ने भएको छ । आइतवार सो मण्डलाको डिजाइन सम्बन्धी काम पाएको आर्किटेक्ट डिजाइन एसोसिएट्स उक्त लागत खर्च सहित महानगरपालिकालाई रिपोर्ट बुझाएको हो । सो रिपोर्ट बुझेसँगै महानगरपालिकाका कार्यकारी निर्देशक रुद्रसिंह तामाङले विस्तृत अध्ययनका लागि सोही कम्पनीलाई निर्देशन समेत दिएका छन्…