काठमाडौं । मंगलवार स्थानिय बजारमा सुनको भाउ सामान्य उकालो लागेको छ । सोमवार तोलाको ५८ हजार ३ सयमा कारोवार भएको सुन आज बढेर ५८ हजार ४ सय पुगेको छ । त्यस्तै मंगलवार चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सो दिन चाँदी ८ सय ७५ प्रतितोलामा कारोवार भएको छ…