Logo

हिमस्टारको सवै ह्याप्पी सवै लक्की योजना, राइसकुकर देखि एलइडी टिभी उपहार

काठमाडौं । हिमस्टार इलेक्ट्रोनिक्स तथा होम अप्लाएन्सका आधिकारिक विक्रेता हिमस्टार होम अप्लाएन्समा ‘सबै ह्याप्पी सबै लक्की’ योजना सार्वजनिक गरेको छ । हिम इलेक्ट्रोलिक्स प्रालिले दशैं तथा तिहारको अवसर पारेर कम्पनीले हिमस्टारका रेफ्रिजेरेटरहरु, एलईडी टिभीहरु तथा चेस्ट फ्रिजरहरुमा ग्यारेण्टी गरिएका उपहारहरु ग्राहकहरुले प्राप्त गर्न सक्ने घोषणा गरेको हो । खरिदकर्ताहरुले हरेक फोर स्टार सिंगल डोर फ्रिजको…