Logo

३५ दिनभित्र कार्यक्षेत्र नपुगे पनि जागिर सुरक्षित !

काठमाडौं । ‘कर्मचारी समायोजनसम्बन्धी विधेयक’ व्यवस्थापिका संसदले शुक्रबार पारित गरेको छ । विधेयक पारित भएसँगै स्थानीय तह र प्रदेशमा कर्मचारी समायोजनको बाटो खुला भएको छ । राष्ट्रपतिले प्रमाणित गरेसँगै यो ऐन कार्यान्वयन सुरू हुने छ। कर्मचारी समायोजनमा स्वत एक तह बढुवा हुनुपर्ने कर्मचारीको मागसंसदले अस्वीकृत गरेको छ। अहिले निजामति सेवामा रहेका स्थायी कर्मचारी प्रदेश वा…