Logo

टानमा बाम गठबन्धन र प्रजातान्त्रिक समुहबीच चुनावी प्रतिस्पर्धा, अध्यक्षमा ३ जनाको उम्मेदवारी

काठमाडौं । ट्रेकिङ एजेन्सिज् एसोसिएसन नेपाल (टान) को नयाँ कार्यसमिति चयनका लागि वाम गठबन्धन र प्रजातान्त्रिकसम्बद्ध पर्यटन व्यवसायीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । यही कात्तिक १२ गते हुने निर्वाचनका लागि बाम गठबन्धनबाट अध्यक्षका लागि नवराज दाहालले उम्मेदवारी दिएका छन् भने प्रजातान्त्रिक समूहबाट मोहन लम्सालको उम्मेदवारी परेको छ । साथै पर्यटन व्यवसायी नुरुजाङ्बु शेर्पाले पनि…