काठमाडौं । असोज महिनामा मात्र उद्योगमा ३४ अर्ब ४६ करोड ४२ लाख रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता आएको छ । करिव १५ दिन सार्वजनिक विदा परेपनि असोजमा उद्योगीहरुले लगानी गर्ने उद्देश्यसहित सो बराबरको लगानीको प्रस्ताव ल्याएका हुन् । उद्योग विभागका अनुसार असोजमा ४१ ओटा उद्योग दर्ता भएका छन् । विभागमा दर्ता भएकामध्ये सबैभन्दा बढी विदेशी लगानीका…