Logo

औषधि उद्योग चलाउने मन्त्रीको घोषणा कागजमै सिमित, ३ महिना बित्यो प्रगति शुन्य

काठमाडौं । ३ महिना भित्र नेपाल औषधिका उत्पादन बजारमा ल्याउने घोषणा गरेका उद्योग मन्त्री नवीन्द्रराज जोशीको योजना कागजमै सिमिति हुन पुगेको छ । उद्योग मन्त्रीको पदभार सम्हाल्ने वित्तिकै नेपाल औषधि लिमिटेड संचालनका लागि अग्रसरता देखाएपनि अन्तत त्यो निर्णय कागजमा मात्र सिमित हुन पुगेको छ । मन्त्री जोशीले पत्रकार सम्मेलन गर्दै असोज ३ गते ३ महिना…