Logo

जीएमले क्रूज सेल्फ ड्राइभिङ्ग ट्याक्सी अब नबनाउने, व्यक्तिगत सवारीसाधनमै केन्द्रित हुने घोषणा

काठमाडौं । जनरल मोटर्स (जीएम) ले आफ्नो क्रूज सेल्फ–ड्राइभिङ्ग ट्याक्सी विकास कार्यक्रमलाई अब बन्द गर्ने निर्णय गरेको छ। कम्पनीले अब स्वचालित ड्राइभिङ्ग प्रविधिको विकासलाई व्यक्तिगत सवारीसाधनमा केन्द्रित गर्ने बताएको छ।जीएमले प्रतिस्पर्धात्मक रोबोट्याक्सी बजारलाई पनि यो निर्णयको प्रमुख कारण बताएको छ। गत अक्टोबरमा, टेस्लाका प्रमुख कार्यकारी एलन मस्कले ‘साइबरक्याब’ नामक बहुप्रतिक्षित रोबोट्याक्सीलाई क्यालिफोर्नियाको बर्बैंकस्थित वार्नर ब्रदर्स…