काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (बिहीबार) कुशल भुर्तेल र सन्दीप लामिछाने आमने सामने हुँदैछन् । अंक तालिकाको पुछारमा रहेका विराटनगर किंग्स र पोखरा एभेन्जर्सले आज एनपीएलको आफ्नो पाँचौं खेल खेल्दै छन् । त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट खेल सुरू हुनेछ । दुवै टिमलाई प्लेअफको सम्भावना कायमै राख्न जित्नै पर्ने दबाब छ…