काठमाडौं । एनआइसी एशिया बैंक र एम एन्ड एम रेमिट मौरीससबीच सम्झौता भएको छ । उक्त सम्झौतासँगै एम एण्ड एममार्फत कतार, यूएई, साउदी अरब र मौरिससबाट नेपालमा विप्रेषण भित्र्याउन सकिने भएको छ । यसैगरी बैंकले मलेसियाबाट इनवार्ड रेमिटेन्सको शुरुवात गर्ने भएको छ । सोका लागि म्याक्स मनि मलेसियासँग सम्झौता गरेको हो । नेपाल राष्ट्र बैंकबाट…