काठमाडौं । सार्क चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीज (सीसीआइ) र ग्लोकल प्रालिले एक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । १३ देखि १९ बर्षका किशोर किशोरीको उद्यमशीलता र शिक्षामा अवसर प्रदान गर्न साझा सहयोग पुर्याउने उद्देश्य अनुरुप उक्त सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सो अवसरमा सीसीआइका अध्यक्ष सुरज वैद्य र ग्लोकल प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक आशिष ठाकुरले…