Logo

श्वेतपत्र ल्याउन किन भयो ढिलाई ? यस्तो हुँदै छ तयारी !

काठमाडौं । सरकारले यसै हप्ता ल्याउने भनिएको श्वेत पत्र पछि धकेलिएको छ । केही समय अघि अर्थमन्त्री डा. युवराज खतिवडाले फागुनको अन्तिम साता श्वेतपत्र ल्याउने बताएपनि तत्काल आउने संकेत देखिएको छैन । यसैगरी अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले पनि सरकारले शुक्रबारसम्म श्वेतपत्र ल्याउने बताएका थिए । श्वेतपत्र ल्याउने सम्बन्धमा द्वूत गतिमा काम भइरहेको र यो…