काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई वितरण गर्न लागेको ७० प्रतिशत बोनस प्रस्ताव पारित गरेको छ । कम्पनीको १८ औं बार्षिक साधारणसभाले सेयर धनीलाई वितरण गर्न लागेको चुक्ता पूँजीको ४२ प्रतिशत बोनस सेयर तथा कर सहित २८ प्रतिशत नगद लाभांस पारित गरेको हो । बोनस सेयर वितरणसँगै कम्पनीको चुक्ता पूँजी ४ अर्व ३९ करोड…