काठमाडौं । मोबाईल फोन ब्राण्ड ओपोले नेपालमा नयाँ फोन सार्वजनिक गरेको छ । बिहीबार कम्पनीले एन्ट्रि–लेभल क्यामेरा फोन ओपो ‘ए ८३ २०१८’ सार्वजनिक गरेको हो । तिब्र गतिमा कार्य सम्पादनका लागि सो फोनमा ४ जीबी ¥याम र ६४ जीबी रोम रहेको कम्पनीले जानकारी दिएको छ ।कम्पनीका अनुसार सो फोन गोल्ड र नीलो रंगमा उपलब्ध छ…