Logo

सार्वजनिक खर्चमा कडाइ, सरकारी कर्मचारीको भत्ता कटौती

काठमाडौं । सरकारले जथाभावी हुने सार्वजनिक खर्चमा कडाइ गरेको छ । मन्त्रीपरीषद बैठकले बुधबार पारीत गरेको खर्चमा मितव्ययीता र प्रभावकारीता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शनले सार्वजनिक खर्चमा कडाइ गरेको हो । सो नीतिअनुसार अव सरकारी कर्मचारीले हालसम्म पाउँदै आएका विभिन्न प्रकारका भत्ताहरुमा भारी कटौती गरिएको छ ।यसका साथै सो मार्गदर्शका अनुसार सरकारी कर्मचारीले हालसम्म पाउँदै आएको…