काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा एक प्रदेश १ उद्योगको अवधारण ल्याएको छ । एक प्रदेश १ उद्योगको अवधारण सँगै सरकारले आगामी ३ बर्ष भित्र स्थानीय तहमा निजी क्षेत्रको सहभागितामा उद्योग ग्राम स्थापना गर्ने भएको छ । आगामी आर्थिक बर्ष प्रत्येक प्रदेशमा न्युनतम २० उद्योग ग्रामको पूर्वधार विकासको लागि सरकारले २८ करोड रुपैयाँ विनियोजन गरेको…