काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि ल्याउन लागेको बजेट मन्त्रिपरिषद्बाट पारित भएको छ । केही समय अघि बसेको मन्त्रिपरिषद् बैंठकले आगामी आबको बजेट पारित गरेको हो । सरकारले आगामी आबका लागि ल्याउने बजेटमा करको दर र दायरामा व्यापक परिवर्तन गरेको अर्थ मन्त्रीले जानकारी गराएका छन् । तर, मन्त्रिपरिषद्को बैंठकमा पनि अर्थ मन्त्री खतिवडाले बजेटको…