Logo

इजी मोवाइल केयरले ल्यायो एस्युरेन्स सेवा, मोवाइलको डिस्प्ले निशुल्क फेरिदिने

काठमाडौं । ताम्राकार मोवाइल हाउसस्थित ईजी मोबाइल केयर प्रालिले मोवाइलको डिस्प्लेको लागि ‘एस्युरेन्स सेवा’ सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको सो सेवामार्फत ग्राहकको मोवाइलको फुटेको डिस्प्ले निशुल्क नयाँ फेरिदिने भएको हो । कम्पनीका अनुसार कुनैपनि ब्रान्डका मोवाइल खरिद गरेको १ महिनाभित्र यो सेवा सुरु गरिसक्नुपर्नेछ । साथै कम्पनीले ग्राहकको मोवाइलको डिस्प्ले एकपटकको लागि मात्रै…