Logo

बूढीगण्डकीमा मुआब्जा लिन निवेदन दिनेको भीड, साढे ४ अर्ब वितरण

– प्रशन्न पोखरेल गोरखा । गोरखा सिम्जुङकी ३५ वर्षीया सुकमाया गुरुङ बूढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालय घ्याल्चोक सिउरेनीटार पुगेर फर्किइन । उनी आफ्नो नाउँमा फुजेलमा रहेको जग्गाको मुआब्जा लिने प्रक्रियाका लागि निवेदनसहित कागजपत्र पेश गर्न त्यहाँ गएकी थिइन् । ‘बूढीगण्डकीबाट बिजुली निकाल्न जग्गा दिएकी छु, आयोजना बनेपछि सेयर र रोजगारी पाइन्छ की भने आशा छ,’ घर…