Logo

न्यूयोर्कलाई पछि पार्दै हङकङ् बन्यो धेरै धनीहरु भएको सहर

चीनको विशेष प्रशासनिक क्षेत्रको रुपमा रहेको हङकङ् विश्वमा सबैभन्दा धेरै धनीहरु बस्ने सहरको रुपमा पहिलो स्थानमा परेको छ । यसअघि यो सूचीमा नियमित पहिलो स्थानमा रहेको न्यूयोर्कलाई पछि पार्दै हङकङ धनीहरुको सहर बनेको हो । विश्वका धनी व्यक्ति बस्ने ठाउँको सुची तयार गर्ने वेल्थ एक्सले सार्वजनिक गरेको सन् २०१७ को ‘वर्ल्ड अल्ट्रा हेल्थ’ प्रतिवेदनले हङकङ्लाई…