Logo

दोस्रो नेपाल–भारत व्यापार मेला भारतको उत्तराखण्डमा शुरु, नेपाली वस्तुका ५६ स्टल

काठमाडौं । दोस्रो नेपाल–भारत व्यापार मेला तथा पर्यटन महोत्सव २०१८ भारतको उत्तराखण्डमा शुरु भएको छ । उक्त महोत्सवको उत्तराखण्ड राज्य सरकारका मुख्य मन्त्री त्रिवेन्द्र सिंह रावतले उद्घाटन गरेका हुन । निकासी योग्य बस्तुको पहिचान एवं बजार प्रबद्र्धन गर्नुका साथै नेपालमा उत्पादित बस्तु तथा सेवाहरूको बजार प्रबद्र्धन गर्ने उद्देश्यसहित मेला आयोजना गर्न लागेको हो । महासंघको…