काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो ११औ वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याललाई बल्ड ब्याग हस्तान्तरण गरि उक्त रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रमको सुरुवात गरेका हुन् । ‘रक्तदान नै जीवन दान’ हो भन्ने मुल नाराका साथ…