काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौको न्युरोडस्थित देव प्लाजामा शाखा बिस्तार गरेको छ । पूर्व गभर्नर डा. तिलक बहादुर रावलले सो शाखाको उदघाटन गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालले बैंकको अवस्था र भावी योजनाको बारेमा बताए थिए । साथै बैंकले अवलम्बन गरेको आदर्श र समावेशी वित्तीय सेवा हाल देशको जानकारी दिए…