Logo

के पूँजीवादको अन्त्य हुँदैछ ?, कृत्रिम बौद्धिकताले फेर्दैछ अर्थ व्यवस्थाको परिचय

यो समय पूँजीवादी अर्थतन्त्रको हो । बजारलाई महत्वपूर्ण मानेर प्रतिस्पर्धाको आधारमा पूँजी सीर्जना गर्ने ध्येय यस्तो अर्थ व्यवस्थामा लागु हुन्छ । पूँजी अर्थात धन नै सबैभन्दा प्रधान हुन्छ भन्ने मान्यता यसले बोकेको हुन्छ । तर विश्वबाट यस्तो मान्य अन्त्य हुँदैछ भन्ने जिकिर गर्दैछन् ग्रिकका पूर्व अर्थमन्त्री तथा अर्थशास्त्री यानिस भेरउफकिस । उनका अनुसार पूँजीवाद आफ्नै…