काठमाडौं । धेरैजसो लगानीकर्ताले नयाँ सरकार गठनसँगै नेप्से परिसुचक बढ्ने अनुमान लगाएपनि ठिक त्यसको विपरित ओरालो लागेको छ । बाम नेतृत्वको सरकारले पूँजी बजारलाई प्राथमिकता दिने र जसका कारण बजार बढ्ने अनुमान लगानीकर्ताहरुको थियो । तर, सरकार गठनसँगै बजार दैनिकजसो ओरालो लागेको छ । सरकारले अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई नियुक्त गर्ने हल्ला चलेसँगै शसंकित बन्न…