Logo

४७ कम्पनीले १० अर्ब बढी बोनस दिदै

रमेश लम्साल काठमाडौं । विभिन्न ४७ कम्पनीले रु १० अर्ब ८१ करोड ३ लाख ४४ हजार बराबरको बोनस शेयर आफ्ना शेयरधनीलाई उपलब्ध गराउने घोषणा गरेका छन् । नेपाल धितोपत्र बोर्डमा उपलब्ध गराइएको जानकारीअनुसार १० करोड ५९ लाख २२ हजार ८६५ कित्ता बराबरको शेयर बोनसबापत शेयरधनीलाई प्रदान गर्ने घोषणा गरिएको हो । चालू आर्थिक वर्षको शुरुदेखि…