Logo

कैलाश हेलिकप्टरले पायो एओसी, शनिबारदेखि व्यवसायीक उडान

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले कैलाश हेलिकप्टर सर्भिसेजलाई वायुयान संचालन अनुमति (एओसी) प्रदान गरेको छ । प्राधिकरणले कैलाशलाई आजै एओसी दिएको हो । एओसी पाएसँगै कम्पनीले चैत १० अर्थात शनिबारदेखि व्यावसायिक रुपमा उडान सुरु गर्ने भएको छ । कम्पनीले एयरबस कम्पनीको फ्रान्समा निर्मित नयाँ एएस३५० बी३ई केलिकप्टर खरिद गरी नेपाल ल्याइसकेको छ । उक्त…