Logo

एमजी मोटर्सको नयाँ शोरुम नक्शालमा, जीएस र जेडएस नेपाली बजारमा

मोरिस ग्यारेज (एमजी) मोटर्सले आफ्नो शोरुम काठमाडौंको नक्सालमा संचालनमा ल्याएको छ । कम्पनीले मंगलबार एक कार्यक्रमका बीच उक्त शोरुम संचालनमा ल्याएको हो । उक्त शोरुम अन्तरराष्ट्रिय कन्सेप्मा आधारित अत्याधुनिक तरिकाले निर्माण गरिएको कम्पनीले जानकारी दिएको छ । एमजी मोर्टस एक बेलायती कार उत्पादक कम्पनी हो । जसलाई नेपाली बजारमा पारामाउन्ट मोर्टसले बिक्री वितरण गर्दै आएको…