Logo

पाकिस्तानी प्रधानमन्त्रीले छोडे प्रधानमन्त्री निवास, विलासिता त्यागेर ३ कोठे सामान्य घरमा बस्दै

काठमाडौं । हालै निर्वाचित पाकिस्तानी प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री निवास छाडेका छन । सरकारी खर्च कम गर्ने भन्दै उनी ३ ओटा सयनकक्षयुक्त निवासमा सरेका हुन । उनी आफ्ना २ कामदार र सैनिकका साथ सर्ने भएका छन । उनले लगभग ५ सय २४ जना स्टाफ रहेको प्रधानमन्त्री कार्यालयले सरकारी खर्च मात्रै धेरै आउने भन्दै कार्यालय छोडेको…