Logo

काठमाडौंमा सवारी जामले आजित हुनुभएको छ ?, यसरी तपाईँ हामीले नै निम्त्याउँछौ जाम

काठमाडौं । काठमाडौंको सडकमा यात्रा गर्ने सवारीसाधनहरु जाममा नपरेका विरलै होलान । त्यसमा पनी सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुहरुले यस्तो जामको समस्या धेरै भोग्नुपरेको पाइन्छ । कहिलेकाहीँ ट्राफिक जामले यात्रुहरुको कार्यालय ढीला हुने, महत्वपुर्ण काम जस्तै परिक्षा, अन्तर्वार्ता लगायतका काम छुट्ने समस्या हुने गरेको पाईन्छ । अझ स्कुले छात्रछात्राहरु भने ट्राफिक जामको सबैभन्दा धेरै मारमा…