काठमाडौं । नेपाल दुरसंचार प्राधिकरणले विभिन्न महानगरपालिका तथा उपमहानगरपालिकाका पोलहरुमा अब्यवस्थित तरिकाले झुन्डीएका तारहरुको व्यवस्थापन गर्ने भएको छ । प्राधिकरणले महानगरहरुमा विभिन्न दूरसंचार तथा ईन्टरनेट सेवा प्रदायकका तारहरुले शहर नै अव्यवस्थित तथा त्यसले शहरको सौन्दर्यनै कुरुप बनाएको भन्दै त्यस्ता तार हटाउन लागेको हो । प्राधिकरणले टेलिफोन तथा इन्टरनेटको तार व्यवस्थित गर्न नसक्दा काठमाडौंकै प्रायजसो स्थानमा…