काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले संचालनमा ल्याएको अनलाईन कारोबारबाट उथलपुथल भएको सेयर बजार बुधबार सामान्य उकालो लागेको छ । बजार खुलेको केही समय ओरालो लागेको पुनः उक्लिएको बजार अन्तमा शुन्य दशमलव ३५ अंकले बढ्न पुगेको छ । कुल १७ करोड ८३ लाख रुपैयाँको कारोबार भएको बजारमा प्रभु बैंकको मात्र ३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको…